Home विश्व भारतमा थप तीन हप्ताको लागि लकडाउन थपियो…

भारतमा थप तीन हप्ताको लागि लकडाउन थपियो…

227
0
SHARE

२ वैशाख, काठमाडौं ।
भारतले थप तीन साताका लागि लकडाउन लम्ब्याएको छ । बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले मे ३ अर्थात वैशाख २१ गतेसम्मका लकडाउन लम्ब्याइएको कुरा सन्देश नेपालका दिल्ही संबाददाता राहुल अधिकारीले जानकारी गराएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here