Home स्वास्थ्य/जीवनशैली अर्घाखाँचीका ५५ वर्षीय संक्रमितको ललितपुर किस्ट अस्पतालमा मृत्यु…

अर्घाखाँचीका ५५ वर्षीय संक्रमितको ललितपुर किस्ट अस्पतालमा मृत्यु…

142
0
SHARE

११ भाद्र, काठमाडौं ।
ललितपुरको किस्ट अस्पतालमा अर्घाखाँचीका ५५ वर्षीय कोरोना संक्रमित पुरुषको निधन भएको छ।
अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकका अनुसार उनलाई गत ७ गते अस्पतालमा भर्ना गरिएको र उनलाई ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमणको कारण ति पुरुषको दुवै छातीमा संक्रमण भएको थियो भने निमोनिया पनि भएको थियो।
पाठकका अनुसार स्थायी घर अर्घाखाँची भएका उनी काठमाडौंमै बस्दै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here