Home राजनीति प्रचण्ड र विप्लवबीच भेट वार्ता , फुटेर होईन जुटेर जाने सल्लाह ...

प्रचण्ड र विप्लवबीच भेट वार्ता , फुटेर होईन जुटेर जाने सल्लाह …

906
0
SHARE

असाढ ३० काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।
शान्तिपूर्ण राजनीतिमा आएपछि विप्लवले पहिलो पटक प्रचण्डलाई भेटेका हुन् । उनी पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई लिएर प्रचण्ड निवास खुमलटारमा पुगेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here