Home स्वास्थ्य/जीवनशैली प्रचण्डले झलनाथको घरमै गएर स्वास्थ्य अवस्था बुझ्दै

प्रचण्डले झलनाथको घरमै गएर स्वास्थ्य अवस्था बुझ्दै

701
0
SHARE

नेकपा (माओवादी केन्द्र ) का अध्यक्ष कमरेड प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का बरिस्ठ नेता कमरेड झलनाथ खनालको स्वास्थ्य स्थितिबारे जानकारी लिनुभएको छ । आज बिहान डल्लुस्थित कमरेड खनालको निवासमा पुगी अध्यक्षले उहाँको पूर्ण स्वास्थ्यलाभको कामना गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here