Home विश्व आज पनि सुनको भाउ एक सय रुपैयाँले घट्यो…

आज पनि सुनको भाउ एक सय रुपैयाँले घट्यो…

95
0
SHARE

सुनको भाउ आज पनि एक सय रुपैयाँले घटेको छ ।
हिजो पनि सुनको भाउ तोलामा एक सय रुपैयाँले घटेको थियो ।
नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here