Home विश्व इजरायल रोजगारीका लागि छनोट भएकाहरूलाई विभागले गर्‍यो खोपको व्यवस्था…

इजरायल रोजगारीका लागि छनोट भएकाहरूलाई विभागले गर्‍यो खोपको व्यवस्था…

98
0
SHARE

इजरायल रोजगारीका छनोट भएकाहरूले काठमाण्डौका विभिन्न ५ अस्पतालहरूमा कोरोना विरुद्धको खोप लगाउन सक्ने भएका छन् ।
काठमाण्डौको वीर अस्पताल, निजामती सेवा अस्पताल मिनभवन, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीरेन्द्र अस्पताल छाउनी र सशस्त्र प्रहरी वल अस्पताल बलम्बु खोप लगाउने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
यी केन्द्रहरूमा खोप लगाउन जानुअघि विभागको इजरायल शाखामा अनिवार्य रूपमा सम्पर्क गर्नुपर्छ ।
इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रयोजनका लागि पीआईबिए द्वारा छनोट भएका र कोरोना विरुद्धको खोप लगाउन बाँकी उम्मेदवारहरूलाई खोप लगाउनका लागि विभागले अनुरोध समेत गरेको छ ।

SOURCESANDESH NEPAL
SHARE
Previous articleआज पनि सुनको भाउ एक सय रुपैयाँले घट्यो…
Next articleकैलालीमा दिनहुँ सडक जाम…
अर्थ / व्यवसाय,पर्यटन, साहित्य / सस्कृति र लोकतान्त्रिक समाजवाद उन्मुख जनजागरणलाई केन्द्रमा राख्दै सत्यतथ्यमा आधारित समाचार र प्रगति उन्मुख विचार प्रवाहप्रति समर्पित अनलाइन समाचार सन्देश नेपाल डट कम लाइ माया गरेर लाइक र फलो गर्नु हुने सम्पूर्ण मा म सन्देश नेपाल को संचालक कमल भुसाल “चञ्चल “ हार्दिक धन्यवाद एवंम कृतज्ञता ब्याक्त गर्दछु l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here