Home समाज दैलेखमा भिरबाट लडेर एक वृद्धाकाे मृत्यु…

दैलेखमा भिरबाट लडेर एक वृद्धाकाे मृत्यु…

बाख्रा चराउन गएकी ६३ वर्षीया वृद्धाकाे भिरबाट लडेर ज्यान गएकाे हाे ।

107
0
SHARE

दैलेखमा भिरबाट लडेर एक जनाकाे ज्यान गएकाे छ । बाख्रा चराउन गएकी ६३ वर्षीया वृद्धाकाे भिरबाट लडेर ज्यान गएकाे हाे ।
लडेर नारायण नगरपालिका-४ सोतकी मैसरा कटुवालकाे ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
कटुवाल रातापानी भिरबाट २ सय मिटर तल खस्नु भएकाे जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी भुवनेश्वर साहले बताउनुभयो ।

SOURCESANDESH NEPAL
SHARE
Previous articleकैलालीमा दिनहुँ सडक जाम…
Next articleओलीले ४ सय मत ल्याउँदा रावलले ल्याए ४२
अर्थ / व्यवसाय,पर्यटन, साहित्य / सस्कृति र लोकतान्त्रिक समाजवाद उन्मुख जनजागरणलाई केन्द्रमा राख्दै सत्यतथ्यमा आधारित समाचार र प्रगति उन्मुख विचार प्रवाहप्रति समर्पित अनलाइन समाचार सन्देश नेपाल डट कम लाइ माया गरेर लाइक र फलो गर्नु हुने सम्पूर्ण मा म सन्देश नेपाल को संचालक कमल भुसाल “चञ्चल “ हार्दिक धन्यवाद एवंम कृतज्ञता ब्याक्त गर्दछु l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here