Home देश अब चार महिनाभित्रै उपत्यकामा पानीः मेलम्ची पानी ल्याउने योजना अन्तिम चरणमा

अब चार महिनाभित्रै उपत्यकामा पानीः मेलम्ची पानी ल्याउने योजना अन्तिम चरणमा

381
0
SHARE

समयमै ससरकारी योजना पुर भए आगामी चार महिनाभित्र मेलम्चीको पानी उपत्यका भित्रिने भएको छ ।

सुरुङमार्ग निर्माण अन्तिम चरणमा पुगेकाले आगामी चैतसम्म मेलम्चीको पानी उपत्यका आउने भएको हो । आउने चार महिनाभित्रै उपत्यकामा पानी ल्याउन सरकार अन्तिम तयारीमा छ ।

मेलम्ची खानेपानी उप आयोजनाका अनुसार अब आठ सय २७ मिटर मात्रै सुरुङ खन्न बाँकी छ । लगभग सुरुङ खन्ने काम सकिन लागेकाले चैतभित्रै उपत्यकामा पानी आउने सम्भावना बढेको हो । यो खबर आजको नागरिकमा छ । 

SOURCEhttp://www.ratopati.com/story/24553
SHARE
Previous articleमहदेवाबाट किन रित्तै फर्कियो मतपेटिका ?
Next article७३ मतले आरजु देउवा पछाडि
अर्थ / व्यवसाय,पर्यटन, साहित्य / सस्कृति र लोकतान्त्रिक समाजवाद उन्मुख जनजागरणलाई केन्द्रमा राख्दै सत्यतथ्यमा आधारित समाचार र प्रगति उन्मुख विचार प्रवाहप्रति समर्पित अनलाइन समाचार सन्देश नेपाल डट कम लाइ माया गरेर लाइक र फलो गर्नु हुने सम्पूर्ण मा म सन्देश नेपाल को संचालक कमल भुसाल “चञ्चल “ हार्दिक धन्यवाद एवंम कृतज्ञता ब्याक्त गर्दछु l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here