SHARE

महानगरीय प्रहरी परिसर, काठमाडौंले एक सामान्य घटनाका आरोपितलाई पक्राउ गर्न आइतबार दिउँसो गोली चलाएको छ तर  पक्राउ गर्न नसकेको कुरा प्रहरी ले बताएको छ।

प्रेमीले धोका दिएपछि प्रहरीमा जबरजस्तीकरणी प्रयासको मुद्दा दर्ता गर्न भन्दै आएकी एक मोडलको पीडकलाई पक्राउ गर्न प्रहरीले हवाई फायरिङ गरेको प्रहरी स्रोतले बतायो ।

दिउँसो परिसरबाट खटिएको सादा पोशाकको टोलीले किसान राई नामक युवकलाई पक्राउ गर्न गोली चलाएको हो’, स्रोतले भन्यो, ‘तर, लखेट्दा लखेट्दै पनि उनी उम्किन सफल भए ।’

काठमाडौं परिसरका प्रमुख एसएसपी वसन्त लामाले भने गोली नचलाइएको दाबी गरे ।

‘उनलाई पक्राउ गर्न जाँदा हेलमेट बजारिएको थियो । त्यहाँ धकेल्दा पेस्तोल पनि देखियो’, लामाले भने, ‘त्यसैले त्यहाँका लोकललाई गोली चलेको जस्तो लागेको होला भन्छन् प्रहरी…

SHARE
Previous articleप्रकाण्डलाई रिहा गर्ने आदेश
Next articleनागढुंगा बाट नक्कली सुन सहित छ जना पक्डाउ
अर्थ / व्यवसाय,पर्यटन, साहित्य / सस्कृति र लोकतान्त्रिक समाजवाद उन्मुख जनजागरणलाई केन्द्रमा राख्दै सत्यतथ्यमा आधारित समाचार र प्रगति उन्मुख विचार प्रवाहप्रति समर्पित अनलाइन समाचार सन्देश नेपाल डट कम लाइ माया गरेर लाइक र फलो गर्नु हुने सम्पूर्ण मा म सन्देश नेपाल को संचालक कमल भुसाल “चञ्चल “ हार्दिक धन्यवाद एवंम कृतज्ञता ब्याक्त गर्दछु l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here