Home आर्थिक नागढुंगा बाट नक्कली सुन सहित छ जना पक्डाउ

नागढुंगा बाट नक्कली सुन सहित छ जना पक्डाउ

951
0
SHARE

नेपाल पोलिसले नागढुंगा बाट नक्कली सुनसहित नागढुंगाबाट ६ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धादिङका २६ वर्षीय अभिषेक तामाङ, २१ वर्षीय राज तामाङ र १८ वर्षीय राजकुमार तामाङ, नुवाकोटका २८ वर्षीय राम तामाङ, २५ वर्षीय जितेन तामाङ र २५ वर्षीय वीरेन्द्र तामाङ रहेका छन्।
नक्कली सुनलाई सक्कली भनेर बेचबिखन गर्ने उद्देश्यले ओसारपसार गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा परिसरको टोलीले नागढुङ्गामा चेकजाँच गर्ने क्रममा १÷१ केजीका २ थान नक्कली सुनसहित उनीहरुलाई नियन्त्रणमा लिएको एसपी रामदत्त जोशीले जानकारी दिएका छन्।

SOURCEsandeshnepal.com
SHARE
Previous articleप्रेमीले धोका दीएको भन्दै हवाइ फायर
Next articleतीन लाख हिसाब नमिल्दा साथीकै हत्या ….
अर्थ / व्यवसाय,पर्यटन, साहित्य / सस्कृति र लोकतान्त्रिक समाजवाद उन्मुख जनजागरणलाई केन्द्रमा राख्दै सत्यतथ्यमा आधारित समाचार र प्रगति उन्मुख विचार प्रवाहप्रति समर्पित अनलाइन समाचार सन्देश नेपाल डट कम लाइ माया गरेर लाइक र फलो गर्नु हुने सम्पूर्ण मा म सन्देश नेपाल को संचालक कमल भुसाल “चञ्चल “ हार्दिक धन्यवाद एवंम कृतज्ञता ब्याक्त गर्दछु l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here