Home बिजनेस पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पूर्जी जारी

पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पूर्जी जारी

1015
0
SHARE

जिल्ला प्रहरी कार्यालय रौतहटले निर्माण कम्पनी पप्पु कन्सट्रक्सनका अध्यक्ष सुमित रौनियारलाई पक्राउ पूर्जी जारी गरेको छ।
गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा गत भदौ ८ गते डुंगा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो। पीडितहरुको पप्पुका अध्यक्ष रौनियारविरुद्ध किटानी जाहेरी दिएका थिए।
जिल्ला प्रहरी कार्यालय रौतहटले उनलाई पटकपटक सम्पर्क गरी हाजिर हुन आउन अनुरोध गर्दै आएको थियो। ‘पटकपटक बोलाउँदा पनि कोही सम्पर्कमा आएनन्,’ उनले भने, ‘त्यही भएर पक्राउ पूर्जी जारी गरिएको हो।’
अध्यक्ष रौनियार संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारका छोरा हुन्।

SOURCEhttp://motivatenews.com/archives/2880#.W6nBSp4TD1c.facebook
SHARE
Previous articleफेरी , झापामा ४ बर्षकी बालीका बलत्कार…
Next articleम धनि छुँ …किनकि म संग स्तन र योनी छ :
अर्थ / व्यवसाय,पर्यटन, साहित्य / सस्कृति र लोकतान्त्रिक समाजवाद उन्मुख जनजागरणलाई केन्द्रमा राख्दै सत्यतथ्यमा आधारित समाचार र प्रगति उन्मुख विचार प्रवाहप्रति समर्पित अनलाइन समाचार सन्देश नेपाल डट कम लाइ माया गरेर लाइक र फलो गर्नु हुने सम्पूर्ण मा म सन्देश नेपाल को संचालक कमल भुसाल “चञ्चल “ हार्दिक धन्यवाद एवंम कृतज्ञता ब्याक्त गर्दछु l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here