Home मनोरञ्जन पछिल्लो समयको उत्कृष्ट भिडियो ‘लौ गोरी’

पछिल्लो समयको उत्कृष्ट भिडियो ‘लौ गोरी’

734
0
SHARE

नायक आकाश श्रेष्ठ र नायिका बर्षा राउतले रोमान्स गरेको भिडियो सार्वजनिक भएको छ । टेकेन्द्र शाह र मेलिना राइको स्वरमा रहेको गीत ‘लौ गोरी’ मा उनीहरुको जोडी बाँधिएको हो । पछिल्लो समय उत्कृष्ट भिडियो पस्किँदै आएको कम्पनी एट के एभरेष्ट मोसन पिक्चर्सले भिडियोलाई निर्माण गरेको हो । निर्माता मनोज बस्नेत हुन् ।
भिडियोलाई राम कुमार केसिले छायांकन गरेका हुन् भने सम्पादन टेकेन्द्र शाहको रहेको छ । भिडियोका निर्देशक राजिब समिर हुन् ।

SOURCEwww.sandeshnepal.com
SHARE
Previous article६० नाघेपछि पनि नियमित खोप
Next articleगोजीमा दाम छैन …
अर्थ / व्यवसाय,पर्यटन, साहित्य / सस्कृति र लोकतान्त्रिक समाजवाद उन्मुख जनजागरणलाई केन्द्रमा राख्दै सत्यतथ्यमा आधारित समाचार र प्रगति उन्मुख विचार प्रवाहप्रति समर्पित अनलाइन समाचार सन्देश नेपाल डट कम लाइ माया गरेर लाइक र फलो गर्नु हुने सम्पूर्ण मा म सन्देश नेपाल को संचालक कमल भुसाल “चञ्चल “ हार्दिक धन्यवाद एवंम कृतज्ञता ब्याक्त गर्दछु l

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here